`कसैले तपाईंको खुट्टा तान्छ भने सम्झिनुस्: तपाई सफलताको बाटाेमा हुनुहुन्छ !´ Tamasoma Jyotirgamaya
HTML-код
- Опубликовано: 5 окт 2024
- #अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #Tannerikakura
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: दिपकराज गिरी- अभिनेता
वर्षा सिवाकोटी- अभिनेत्री
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
नेपाली को बानी भने को आरिस डाहा अरु को असफलता चाहाने हो कमेन्ट मा जति नै तिमी हरु ले असफलता को आशिर्वाद दिएपनी केइ नापीन्न तिमी हरु औकात जनाउछ !! सफल्ता को सुभकामना सम्पुर्ण नेपाली सिनेमा लाइ
Hahha hora 🤣🤣🤣deepak ko jhole pariyo k ho
Aafau chaii netta KO 😂😂@@sujankarki5249
@@sujankarki5249छक्का पन्जा कबड्डी कबड्डी जात्रै जात्रा जुन नेपालका फिल्म छेत्रमा योगदान दिएका टिम हो यिनै लाई लखेटेर के साबित गर्न खोजिएको हो, फिल्म राम्रो छ छैन पो हुन्छ, बहिस्कार रे के को लागि
CONGRATULATIONS छक्का पन्जा ५ लाई 💐💐💐💐
सबैमा बडा दशैको हार्दिक मंगलमय शुभकामना
ज्ञानले जित्नु नै आफु सफल भयको महशुस गर्नु हो ♥️♥️
साहित्य आफैमा पनि अनन्त गहिराही भएको महासागर हो । त्यसअर्तगत पर्ने पत्रकारिता बिधाले आफैमा गहन जिम्मेवारी बोकेको छ । तर सरको अर्तबार्ता हेर्दै गर्दा जिबनको दर्शन पाएको छु । आशा छ कुनै दिन सर सङ बसेर जिबनको अनुभव साट्ने र मनको कुन्ठा पोख्ने चाहाना पूरा हुनेछ
जत्ती जे भने पनि अन्तिममा छक्का हान्ने भनेको छक्का पन्जाले नै हो ❤
Best of luck for Chakka Panja 5
सधैँ मुस्कान रहि रहोस् 🙏
सफलत सुभ कामाना छ छ्क्का पन्जा सुपर डुपर गोल्डेन जुबली होस
Yay deepak ko kuRa saiHoo❤🎉good luck deepak
प्रश्नको ओज जति छ , उत्तर सारै फितलो ।
Chakapanja sabai nepali la herchan .dukha hunus.
यस्पालिको दशै 12गाउ हेरेर मनाऔ ❤❤❤
जय हाेस्
धेरै राम्रो इन्टरभ्यु हामी 12 गाउँ र जवाइसाव हेर्न आतुर छौं❤
Congratulations 🎉🎉 entire team xakka panja 5🎉❤
कमेडी सिरेल हेर्दा हेर्दा वाक्क लाग्यो
यसपाली फिल्म 12 गाउँ हेरिन्छ ❤
दिपकराज गिरीलाइ मात्र बोलाउनु पर्थो! तर पनि ठिकै छ। धेरै धेरै माया।
मुन्द्रे सँग मिलेर आउनु झन् धेरै माया।❤
ye raam mundre agatilo po xa ki k thaa??? uh chai ramrai hunchha vanne hunchha bahira mitho boldai ma???
12गाउँ हेरौ सबैले यस ले अहिले लो भएर कुरा गरेको छ। किनकि chkka panja 5यसको फिलिम रिलिज भएको छ। नत्र स्टाटस लेखी हाल्ने मान्छे हो यो
12 gau herne vaya yata aayara kina vukchhau yar
Jaya Hos Sabaiko Katiramro Gyaan Kaa Kura Sikna Paiyo
सबै टिमलाई शुभकामना
मलाई सबै भन्दा बढी मन परेको छक्का पञ्जा ३ हो किनभने त्यहाँ राजनितिक हस्तक्षेपले शिक्षामा पारेको असर प्रस्ट थियो । लाग्छ ५ मा पनि कर्मचारी र भ्रस्टाचार सम्बन्धी छ । छक्का पञ्जाको बिषय नै गहन हुन्छ । त्यसैले यो दशैमा सबैले छक्का पञ्जा रोजाइमा पार्नु पर्छ ।
ज्वाइँ साब ।
Siwakoti great.. good luck.
यो मुलाको अनुहार हेर्दा पनि रिस उठ्छ यार
जो सुकैले जे भनोस चल्ने भनेको छक्का पंजा नै हो बाँकी धोती को फाइट भारत तिरै हेर्छन हाम्रो नेपाल मा मौलिक नेपाली फिल्म हेरिन्छ
❤️
दिपकराज गिरि को अनुहार नै अर्कै देखिन्छ त आज ।
महानायक काे के हेरुनु हेरिन्दैन युटुपमा 2 दिन पछि हेर्न पाईहालिन्छ
Kati chapayera bolxa purai kapti xa man bata
Yo giri😂😂
छक्का पन्जा ब्रान्ड हो
चल्छ मज्जाले चल्छ
Lamo
श्रमदान लघु चलचित्र सम्बन्धि मेयर हर्क साम्पाङ्ग
ब्यापक असफलताको शुभकामना
Kasto negative soch ho yar xi
ta muji gu khaa tero bihari ko ...thukkkkkkkkka
यो चोती 12 गाउ
Waiting for chhakapanja ❤❤❤❤
अहिले दसैमा 12 गाउँ र ज्वाइसाब हेरेर सहयोग गरौं । सधैं यी नक्कली महानायकको फन्टुस जोडीलाइ हेर्नुपर्छ भन्नेछैन ।
Ta Machikni mar jaaa Bihari ko xauro Muji
त मुजि हेर न अरुलाई किन हेर भनिराख्न पर्यो
12 Gau jindabadd rw next jaisapp, sadhai autai movie hernu parxa vanne xaina
Chakka Panja 5 nai herau hola
म 12 गाउ हेर्छु तपाइ पनि 12 गाउ हेर्नु ल ❤
Keep it up. Daju ❤❤❤
12 gaau yespali je jasto vaya pani 🎉
यो पाली दिपकदीपा को घमण्ड ध्वस्त हुनेवाला छ । गित पैसाकै लागी लेखिएको हो - कुमार पनि हैन , बिहे भाछैन - वास्तविक अनुभव दिपकदीपा स्वयम को हो ।
अरूले पैसा कमाएर तँलाई के टाउको दुख्यो?
Negative soch😢😢
Sabai jana milera 12 Gau Lai support garau yo tele serial Ta daily auxan Kapil sharma ko show here vaigoni😅😅😅
Ramro patra leraunu hola na ki yo deepak ani heroine
Paid program ho sir yo?
I see your all interview but not this
तैले दिपकराज गिरीसँग संगत गरेको छन्। तँलाई दिपकराज कस्तो मान्छे हो आनीबानी थाहा छ। त्यसै भेडा भएर भिडहरू को पछि लागेर कमेन्ट नगर न।
😮😮😮😮😊😊😊❤❤❤❤❤
Ali attitute chahi dherai cha real ma deepak jeeko
❤❤❤😊😊😊😊😮😮😮😮
छक्का पन्जा लाई यस्तो उस्तो भन्ने उडाउने भेडा हो किन उडाएको हो, छक्का पन्जा ले भारतीय चलचित्र कपि गरेन चोरी गरेन आफ्नो शैली को बनाए भनेर बिरोध गरेको
Tara yespali ko trailor nirsjanak vhahi pakkai cha hai chakkapnaja team ko
छक्का पञ्जा बहिष्कार गरेको घोषणा गर्दै पहिलो शो #१२ गाउँ र दोस्रो दिनमा #ज्वाइँ साब!
12 gau herne ho mata yo pali 12 gau 22 gau
quality alik low bhayo sir
Yo pala 12 gau
❤❤❤😮😮😮😊😊😊😊😊😊😊❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮❤❤❤❤❤😂😂
अब 12 गाउँ हेरौं ।
त जस्ता आरिसे लोभी सोसल मिडिया को गु किरा ले भने र मन्दिने होला तेरो बाउ को के बिगारेको छ र छ्क्का पन्जा टिम ले खाते 😂
❤❤❤❤❤❤😮😮😮😊😊😊😊😊😊😊😊😊😊😊
महानायक ??????
Mushkan ta xa Tara Anuhara Ma
Dar Dekhiraxa
❤❤❤😊😊😊😊😊😮😮😮😮❤️❤️❤️❤️😘❤❤
12 gau
धेरै राम्रो इन्टरभ्यु हामी 12 गाउँ र जवाइसाव हेर्न आतुर छौं❤
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤